हरियो लामपुच्छ्रे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हरियो लामपुच्छ्रे
थाइल्यान्डमा पाइएको हरियो लामपुच्छ्रे
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
गण: Passeriformes
कुल: Corvidae
वंश: Cissa
प्रजाति: C. chinensis
वैज्ञानिक नाम
Cissa chinensis
(Boddaert, 1783)

हरियो लामपुच्छ्रे (वैज्ञानिक नाम: Cissa chinensis)[२][३] नेपालमा पाइने एक प्रकारको चराको नाम हो। यसलाई अङ्ग्रेजीमा कमन ग्रिन म्याग्पाई (Common green magpie) भनिन्छ।

तस्विर संग्रह[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Cissa chinensis", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. (1998) , website, Zoonomen - Zoological Nomenclature Resource
  3. Gill, Frank, and Minturn Wright (2006) , Birds of the World: Recommended English Names