सामग्रीमा जानुहोस्

हरिवन नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हरिवनबाट अनुप्रेषित)
हरिवन नगरपालिका
हरिवन नगरपालिका मा पर्दछ मधेश प्रदेश
हरिवन नगरपालिका
मधेश प्रदेशको नक्सामा हरिवन नगरपालिकाको अवस्थिति
हरिवन नगरपालिका मा पर्दछ नेपाल
हरिवन नगरपालिका
हरिवन नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°६′०″उ ८५°३३′०″पू / 27.10000°N 85.55000°E / 27.10000; 85.55000
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखरमेश बुढाथोकी (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखहरीमाया घलान (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा८६.१२ किमी (३३.२५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४९,९८८
  घनत्व५८०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक हरिवन गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

हरिवन नगरपालिका सर्लाही जिल्लाको ११ नगरपालिका मध्येको एक हो। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका अत्रौली, सासापुर, धुर्कौलीहरिवन गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकको ढुङ्ग्रेखोला गाविसको वडा नम्बर ३ यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हरिवन नगरपालिकाको कुल जनसङ्ख्या ४९,९८८ रहेको छ भने यहाँ १०,७४० घरधुरी रहेका छन्।[]

वडागत विवरण

[सम्पादन गर्नुहोस्]

हरिवन नगरपालिकाको वडा विभाजन, समावेश साविकका गाविसहरू, जनसङ्ख्या, क्षेत्रफल र जनघनत्वको विस्तृत विवरण निम्न तालिकामा दिइएको छ:

हरिवन नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
ढुङ्ग्रेखोला (३) र अत्रौली (१-६)४,१०४३२.२११२७.४१
अत्रौली (५-९)४,०५३१०.६१३८१.९९
सासापुर (४-९)३,५४१६.४३५५०.६९
सासापुर (१-३)३,५७९५.७८६१९.२०
धुर्कौली (१-३,७)४,०८१४.९७८२१.१२
धुर्कौली (४-६)३,७०२१०.५७३५०.२३
धुर्कौली (८-९)३,०८९३.३८९१३.९०
हरिवन (१-२)५,८८३६.४१९१७.७८
हरिवन (३-५,७)३,९४८९.९३९८.७८
१०हरिवन (६)६,१७०२.६९२२९३.६८
११हरिवन (८-९)७,८३८२.४६३१८६.१७
जम्मा४९,९८८९५.४१५२३.९२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]