हरिश ठकुल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हरिश ठकुल्ला (कमल क्षेत्री) नेकपा माओवादीका तर्फबाट कञ्चनपुर क्षेत्र नं. 4 बाट प्रतिनीधित्व गर्ने पुर्व सभासद हुन।उहाँको जन्म कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको पहरिया भन्ने ठाँउमा भएको थियो।

राजनीतिक यात्रा[सम्पादन गर्ने]

हरिश ठकुल्ला ले आफ्नो राजनीतिक जीवनको सुरुवात भारतमा नेपाली सम्पर्क मञ्च बाट सुरु गरेका थिए।उनले लामो समय भारतमा रहेर आफ्नो राजनीतिक जिवन र अध्यायन लाई अघाडी बढाएका थिए।

सन्दर्भ[सम्पादन गर्ने]