हरिश ठकुल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हरिश ठकुल्ला (कमल क्षेत्री) नेकपा माओवादीका तर्फबाट कञ्चनपुर क्षेत्र नं. 4बाट प्रतिनीधित्व गर्ने पुर्व सभासद हुन।उहाँको जन्म कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको पहरिया भन्ने ठाँउमा भएको थियो।

राजनीतिक यात्रा[सम्पादन गर्नुहोस्]

हरिश ठकुल्ला ले आफ्नो राजनीतिक जीवनको सुरुवात भारतमा नेपाली सम्पर्क मञ्चबाट सुरु गरेका थिए।उनले लामो समय भारतमा रहेर आफ्नो राजनीतिक जिवन र अध्यायन लाई अघाडी बढाएका थिए।

सन्दर्भ[सम्पादन गर्नुहोस्]