हरि प्रसाद फुयाल
स्वरूप
हरिप्रसाद फुयाल | |
|---|---|
| न्यायाधीश, सर्वोच्च अदालत | |
| नियुक्ति कर्ता | विद्यादेवी भण्डारी (नेपालको राष्ट्रपति) |
| महान्यायाधिवक्ता | |
| पूर्वाधिकारी | हरिकृष्ण कार्की |
| उतराधिकारी | रमनकुमार श्रेष्ठ |
| व्यक्तिगत विवरण | |
| जन्म | ६ अक्टोबर १९५९ डोटी, नेपाल |
| पेसा | प्रधानन्यायाधीश |
हरिप्रसाद फुयाल अप्रिल १९, २०१९ देखि नेपालको सर्वोच्च अदालतका न्यायाधीश हुन् ।
करियर
[सम्पादन]न्यायाधीश
[सम्पादन]नेपालको संविधानको धारा १२९ अनुसार उहाँलाई २०७६ वैशाख ८[१] मा नेपालको सर्वोच्च अदालतको न्यायाधीशको रूपमा नियुक्त गरिएको छ [२] ।
महान्यायाधिवक्ता
[सम्पादन]उहाँले अप्रिल १८, २०१६ देखि अगस्ट ३, २०१६ सम्म नेपालको महान्यायाधिवक्ताको कार्यालयमा महान्यायाधिवक्ताको रूपमा काम गरे।
व्यक्तिगत जीवन
[सम्पादन]- नाम: हरि प्रसाद फुयाँल
- जन्म मिति: ६ अक्टोबर १९७० [३]
- अन्जु उप्रेतीसँग विवाह
- दुई सन्तानहरू छन्
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "सर्वोच्चका नवनियुक्त ५ न्यायाधीशले सपथ लिए", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०२-१५।
- ↑ "Honourable Mr. Hari Prasad Phuyal"। अभिलेखिकरण २०२४-१२-०५ वेब्याक मेसिन
- ↑ "Honourable Mr. Hari Prasad Phuyal"। अभिलेखिकरण २०२५-०१-१९ वेब्याक मेसिन