हरि शमशेर जङ्गबहादर राणा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल सेनाको फिल्ड मार्सल
हरिशमशेर जबरा
नेपाल सेनाको फिल्ड मार्सल
कार्यकाल
२०१९।१२।२९[१] – -
जनरल
मुख्य न्यायाधीश
व्यक्तिगत विवरण
जीवन साथी(हरू)रानी विजया राणा[२]
नाताजुद्ध शमशेर जंगबहादुर राणा (father)
माहिला महारानी कृष्ण कुमारी (mother)[३]
निवासबागदरबार
शिक्षादरबार हाई स्कुल , काठमाडौं
सैनिक सेवा
Allegiance Nepal
Battles/warsदोस्रो विश्व युद्ध

हरि शमशेर रानी रत्नकी बुबा थिए । हरिशमशेरका दुई छोरीमध्ये जेठी इन्द्रराज्यलक्ष्मी र कान्छी रत्नराज्यलक्ष्मीको विवाह राजा महेन्द्रसँग भएको थियो ।

२०१९।१२।२९ मा राजा महेन्द्रले ससुरा हरिशमशेरलाई सैनिकको उच्च पद फिल्ड मार्सल पदवी दिएका थिए ।

सन्दर्भ[सम्पादन गर्ने]

  1. rajpatra.dop.gov.np/welcome/download?ref=3205
  2. रयल आर्क
  3. रयल आर्क