हर्कटे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हर्कटे इलाम जिल्लामा पर्ने एक व्यपारिक केन्द्र हो। यो बजार झापाको चारआलीबाट ईलाम जाने मेची राजमार्गको कोल्बुङ्गबाट मनोरम पर्यटकीय स्थल कन्यामको प्रवेशद्वार हो ।

हर्कटे सँग जोडिएका ठाउँहरू:-[१][२][३]

तारगाउँ[ [तारगाउ]] ईलाम जिल्ला मा पर्ने कन्याम गाबिस को साबिक को बडा नं 4 , हाल सुर्योदय नगरपालिका मा पर्ने एक रमणिय स्थल हो ।

  1. तारगाउँ
  2. फाजिगाउँ
  3. कोल्बुङ