हर्कटे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


हर्कटे इलाम जिल्लामा पर्ने एक व्यपारिक केन्द्र हो। यो बजार झापाको चारआलीबाट ईलाम जाने मेची राजमार्गको कोल्बुङ्गबाट मनोरम पर्यटकीय स्थल कन्यामको प्रवेशद्वार हो ।

हर्कटे सँग जोडिएका ठाउँहरू:-[१][२][३]

तारगाउँ[ [तारगाउ]] ईलाम जिल्ला मा पर्ने कन्याम गाबिस को साबिक को बडा नं 4 , हाल सुर्योदय नगरपालिका मा पर्ने एक रमणिय स्थल हो ।

  1. तारगाउँ
  2. फाजिगाउँ
  3. कोल्बुङ