हर्मुज स्ट्रेट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हर्मुज जलसन्धि
जलाधार देशहरू  Iran ढाँचा:OMN
 संयुक्त अरब इमिरेट्स
अधिकतम चौडाई ३९ - ६० किमी
औसत गहिराई ५० - १०० मी[१]

हर्मुज (फारसी: تنگه هرمز, तंगेह-ए-होरमुज; अंग्रेजी: Strait of Hormuz) पश्चिम एशियाको एक प्रमुख जलसन्धि हो जुन ईरानको दक्षिणमा पर्सियन खाडी कर ओमानको खाडी लाई अलग गर्छ। यसको दक्षिणमा संयुक्त अरब इमिरेट्सओमानको मुसुन्दम नामक बहिक्षेत्र छ। तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्वपूर्ण छ किनकी इराक, कतार तथा ईरान जस्ता देशहरुको तेल निर्यात यहीं मार्ग हुँदै हुने गर्छ। यसको सबैभन्दा कम चौडा रहेको स्थानमा यसको दुबै तर्फको तट ३९ किलोमिटरको दुरीमा छन्। यसले ईरान र ओमानलाई पनि अलग गर्छ।

यो पनि हेर्नुहिस्[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. कोस्टल फिसेस ओफ ओमान, जोन इ. र्याण्डल, पृ. २, युनिभर्सिटी अफ हवाइ प्रेस, १९९५ ISBN 978-0-8248-1808-1, ... अन्य सागरको तुलनामा कम गहिरो । औसत गहिराई मात्र ३५ मिटर, अधिकतम गहिराई १०० मिटर ( हर्मुज स्ट्रेटबाट सबैभन्दा कम दुरी) ...