हर्सल गिब्स
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | हर्सल हर्मन गिब्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म | २३ फेब्रुअरी १९७४ ग्रिन पोइन्ट, केप टाउन, दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम | स्कुटर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | ५ फिट ९ इन्च (१.७५ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ हाते मध्यम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप २६४) | २७ नोवेम्बर १९९६ विरुद्ध भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | १० जनवरी २००८ विरुद्ध वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप ४२) | ३ अक्टोबर १९९६ v केन्या | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २७ फेब्रुअरी २०१० v भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ०९ (changed annually by Gibbs) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| १९९०/९१–२००३/०४ | वेस्टर्न प्रोभिन्सक्रिकेट टोली (साउथ अफ्रिका) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००४/०५–२००५/०६ | केप टाउन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००८–१० | डेक्कन चाजर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१२ | मुम्बई इन्डियन्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००५ | ग्लामोर्गन कन्ट्रि क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१० | योर्कशिरे कन्टरी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१० | नर्थन ड्रिस्ट्रिक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०११–१२ | पर्थ स्कोरर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१२ | डुर्हाम डाइनामोस | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेट आर्काइभ, १९ अक्टोबर २०१५ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
हर्सल हर्मन गिब्स (जन्म २३ फेब्रुअरी १९७४) एक पूर्व दक्षिण अफ्रीकी क्रिकेट खेलाडी हुन्। गिब्स आफ्नो आक्रामक ब्याटिङको लागि लोकप्रिय थिए। गिब्सको वाल्यकालदेखि नै खेलप्रति रूचि थियो। वहाँ विद्यालयमा अध्ययन गर्दा क्रिकेट, फुटबल र रग्बी खेल खेल्ने गर्थे। गिब्स जति आक्रामक ब्याटिङ गर्थे त्यस्तै चुस्त क्षेत्ररक्षक पनि थिए। दक्षिण अफ्रिकाकै जोन्टी रोड्सपछि सबैभन्दा उत्कृष्ट प्रदर्शन गिब्सकै नाममा रहेको छ। गिब्सले सबैभन्दा बढी सफलताका साथ रन आउट गराउने क्षेत्ररक्षकहरू मध्ये ९ओँ स्थानमा छन्।[१]
गिब्स एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेमा नेदरल्यान्ड विरुद्ध २००७ क्रिकेट विश्वकपमा एक ओभरको ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए। गिब्सले सन् २००८ मा विवाह गरेका थिए।[२]
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Statistics – Run outs in ODIs", Cricinfo, ८ नोभेम्बर २००५।
- ↑ "Herschell Gibbs ties the knot in St Kitts-Nevis", caribbeannetnews, १३ जुन २००७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Herschelle Gibbs at CricketArchive
- Herschelle Gibbs at Cricinfo