हलखोर जाति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हलखोर जाति[सम्पादन गर्ने]

यो ज्यादै निम्नस्तरको जाती हो । यि जातिका मानिसहरुले हिन्दूहर्ले मान्ने सबै चाडपर्व मान्दछ्न् । यिनिहरु पनि पिछ्डिएको र सुकुम्बासी झैं छन् । ससाना झुप्रामा बस्ने यो जाती सुंगुर, बंगुर पनि पाल्दछ्न् । यिनिहरु पप्राय काला हुन्छ्न् । जाँडरक्सी खाने गर्दछ्न् । यिनिहरुको मुख्य थलो तराई हो ।