हलचल (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


हलचल (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य जगतचन्द्र मोहनद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक भैरव वहादुर खत्री हो। यसको प्रकाशन टंगालमा साप्ताहिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१० माघमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]