हलचोक रङ्गशाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हलचोक रंगशाला, हलचोकबाट अनुप्रेषित)
हलचोक मैदान
साफ च्याम्पियनसिप २०१३
नक्सा
स्थानकाठमाडौँ, नेपाल
निर्देशाङ्क२७°४३′१०.४४″उ॰ ८५°१६′५७.२३″पू॰ / २७.७१९५६६७°N ८५.२८२५६३९°E / 27.7195667; 85.2825639निर्देशाङ्कहरू: २७°४३′१०.४४″उ॰ ८५°१६′५७.२३″पू॰ / २७.७१९५६६७°N ८५.२८२५६३९°E / 27.7195667; 85.2825639
मालिकनेपाल सरकार
परिचालकएपीएफ
दर्शक क्षमता३,५००
सतहघाँसे मैदान
निर्माण
मर्मत सम्भार१९९८, २०११


हलचोक रंगशाला एक बहु प्रयोगी खेलकुद रंगशाला हो । यो रंगशाला काठमाडौ जिल्ला प्रदेश नम्बर ३ मा अवस्थित रहेको छ ।[१] यो रंगशालाको जम्मा दर्शक क्षमता ३,५०० रहेको छ ।[२]

यो रंगशाला मुख्य गरी फुटबल खेलका निम्ति प्रयोग हुने गर्दछ । यो रंगशालामा प्राकृतिक घाँसे मैदान रहेको छ ।[३] अन्तिम पटक यो रंगशालामा प्रमुख प्रतियोगिताको रूपमा २०१३ साफ च्याम्पियनसिपको आयोजना गरिएको थियो ।

आयोजना गरिएको प्रतियोगिताहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Halchowk Stadium", goalzz.com (Goalzz Stadiums), अन्तिम पहुँच २०१०-०३-२० 
  2. "2012 AFC Challenge Cup Stadium Guide: Kathmandu - Dasarath Rangasala and Halchowk Stadiums", goal.com, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८ 
  3. "Halchowk Rangasala", soccerway.com (Soccerway), अन्तिम पहुँच २०१०-०३-२०