हलीमा याकूब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
माननीया
हलीमा याकूब
Halimah Yacob APEC Women and the Economy Forum 2012.jpg
हलीमा याकूब
सिंगापुरको संसदको अध्यक्ष
पद बहाली
१४ जनवरी २०१३
राष्ट्रपति टोनी टैन केंग यम
प्रधानमन्त्री ली सीन लूंग
Deputy चार्ल्स चोंग
सिह कियान पेंग
अग्रज माइकल पाल्मर
राज्य मंत्री, सामुदायिक विकास, युवा र खेल मंत्रालय
कार्यकाल
२१ मे २०११ – १३ जनवरी २०१३
अग्रज यू-फू यी शून
Member of the सिंगापुर Parliament
for जुरोंग समूहको प्रतिनिधित्व निर्वाचन क्षेत्र
पद बहाली
३ नोभेम्बर २००१
व्यक्तिगत विवरण
जन्म (१९५४-०८-२३) २३ अगस्ट १९५४ (उमेर ६४)
सिंगापुर
राष्ट्रियता सिंगापूरियन
राजनीतिक पार्टी पीपुल्स एक्शन पार्टी
अल्मा माटर नेशनल यूनिवर्सिटी अफ सिंगापुर

हलीमा बिंते याकूब (जन्म: (१९५४-०८-२३) २३ अगस्ट १९५४ (उमेर ६४)) सिंगापुरकी एक महिला राजनीतिज्ञ र सिंगापुरको सत्तारूढ पीपुल्स एक्शन पार्टीकी भारतीय मूलकी सदस्या हुन्। उनलाई १४ जनवरी, २०१३मा सिंगापुरको संसदको अध्यक्ष चुनिएको थियो। सिंगापुरको गणतांत्रिक इतिहासमा उनी यो पद प्राप्त गर्ने प्रथम महिला हुन्। हलीमाले माइकल पाल्मरको स्थान लिइन् जसले विवाहेत्तर सम्बन्धको कारण १२ डिसेम्बर २०१२मा आफ्नु पदबाट राजीनामा दिएका थिए।[१] यो भन्दा आगाडि उनी सामुदायिक विकास, युवा र खेल मंत्रालयमा राज्य मंत्री रहेकी थिइन्। उनी २००१को पछाडि देखि लगातार सिंगापुरको जुरोंग समूहको प्रतिनिधित्व निर्वाचन क्षेत्रबाट सांसद हुन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "2013को चर्चित महिलाहरू", बिंदिया (मासिक पत्रिका), अन्तिम पहुँच ०६ अप्रैल २०१५ 
  2. "Singapore's first female Speaker of Parliament" [सिंगापुरको पहली महिला स्पीकर], चैनल नियुज एसिया, ९ जनवरी २०१३, अन्तिम पहुँच ०६ अप्रिल २०१५  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]