हलीमा याकूब
Jump to navigation
Jump to search
माननीया हलीमा याकूब | |
---|---|
![]() हलीमा याकूब | |
सिंगापुरको संसदको अध्यक्ष | |
पद बहाली १४ जनवरी २०१३ | |
राष्ट्रपति | टोनी टैन केंग यम |
प्रधानमन्त्री | ली सीन लूंग |
सहायक | चार्ल्स चोंग सिह कियान पेंग |
पूर्वाधिकारी | माइकल पाल्मर |
राज्य मन्त्री, सामुदायिक विकास, युवा र खेल मन्त्रालय | |
कार्यकाल २१ मे २०११ – १३ जनवरी २०१३ | |
पूर्वाधिकारी | यू-फू यी शून |
Member of the सिंगापुर Parliament for जुरोंग समूहको प्रतिनिधित्व निर्वाचन क्षेत्र | |
पद बहाली ३ नोभेम्बर २००१ | |
व्यक्तिगत विवरण | |
जन्म | सिंगापुर | २३ अगस्ट १९५४
राष्ट्रियता | सिंगापूरियन |
राजनीतिक पार्टी | पीपुल्स एक्शन पार्टी |
मातृ शिक्षाप्रतिष्ठान | नेशनल यूनिवर्सिटी अफ सिंगापुर |
हलीमा बिंते याकूब (जन्म: सिंगापुरकी एक महिला राजनीतिज्ञ र सिंगापुरको सत्तारूढ पीपुल्स एक्शन पार्टीकी भारतीय मूलकी सदस्या हुन्। उनलाई १४ जनवरी, २०१३मा सिंगापुरको संसदको अध्यक्ष चुनिएको थियो। सिंगापुरको गणतांत्रिक इतिहासमा उनी यो पद प्राप्त गर्ने प्रथम महिला हुन्। हलीमाले माइकल पाल्मरको स्थान लिइन् जसले विवाहेत्तर सम्बन्धको कारण १२ डिसेम्बर २०१२मा आफ्नु पदबाट राजीनामा दिएका थिए।[१] यो भन्दा आगाडि उनी सामुदायिक विकास, युवा र खेल मंत्रालयमा राज्य मन्त्री रहेकी थिइन्। उनी २००१को पछाडि देखि लगातार सिंगापुरको जुरोंग समूहको प्रतिनिधित्व निर्वाचन क्षेत्रबाट सांसद हुन्।[२]
२३ अगस्ट १९५४ )सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "2013को चर्चित महिलाहरू", बिंदिया (मासिक पत्रिका), अन्तिम पहुँच ०६ अप्रैल २०१५।
- ↑ "Singapore's first female Speaker of Parliament" [सिंगापुरको पहली महिला स्पीकर], चैनल नियुज एसिया, ९ जनवरी २०१३, अन्तिम पहुँच ०६ अप्रिल २०१५।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा हलीमा याकूब सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |