हल्जि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

एस्लि निकोलेट फ्रिङ्गीपेन(/ ˌfrændʒɪpɑːni /;जन्म सेप्टेम्बर २९, १९९४),पेशेवर रूपमा हस्सिले चिनिन्छिन् (/ hɔːlzi /), एक अमेरिकी गायिका, गीतकार तथा अभिनेत्री हुन ।

हल्जि
Halsey 2019 by Glenn Francis.jpg
हल्जि मार्च २०१५ मा प्रस्तुति दिँदै ।
व्यक्तिगत विवरण
वास्तविक नामएस्लि निकोलेट फ्रिङ्गीपेन
जन्म (१९९४-०९-२९) सेप्टेम्बर २९, १९९४ (उमेर २४)
एडिसन,न्यु जर्सी अमेरिका
किसिम
पेशा
  • गाईका
  • गितकार
  • अभिनेत्री
वाद्ययन्त्र
  • स्वोर
  • गितार
सक्रिय वर्ष२०१४–हालसम्म
लेबल
वेबसाइटiamhalsey.com

बाल्यकाल[सम्पादन गर्ने]

हल्सिको जन्म सन् १९९४ सेप्टेम्बर २९ एडिसन न्यु जर्सीमा भएको थियो । उनी निकोलको छोरी थिइन उनले पहिले अस्पतालमा कर्मचारीको रुपमा काम गरेकि थिईन । हल्जिको दुईजना भाईहरु छन् । उनी १४ बर्षको हुँदा पियानो,गितार,किबोर्ड बजाउन जानि सकेकि थिइन ।

२०१२-२०१४ करियरको सुरुवात[सम्पादन गर्ने]

सन् २०१२ को समयमा, हल्जिले टम्बर र यूट्यूब जस्ता सामाजिक सञ्जाल साइटहरूमा भिडियो पोस्ट गर्न थालिन साथै उनि टेलर स्विफ्ट र ह्यारी स्टाइल्सको सम्बन्धिबाट प्रभावित भएर टेलरको गीत "अाई नियु यु वेर ट्रबल" (२०१२) गितलाई अाफैले गायर सामाजिक संजालमा पोस्ट गरेकि थिईन ।

एल्बम[सम्पादन गर्ने]

चलचित्र[सम्पादन गर्ने]

फिल्म टेलिभिजन रोलहरुको सुचि
बर्ष शीर्षक भुमिका नोट
२०१६ रोडिज अाफै टि.भी सिरिज, २ एपिसोड
२०१७ अमेरिकन ड्याड! सिन्डि सिजन १४, एपिसोड: "अ नाईस नाईट फर अ ड्राईभ"
२०१८ टिन टाईटन गो! टु द मुभिज अोन्डर अोमेन चलचित्र, स्वोर
२०१८ अ स्टार इज बोर्न थाहा नभएको चलचित्र; रिलिज हुन बाँकी
२०१९ स्कोबप-डु एण्ड गेस हु? अाफै टि.भी सिरिज

अवार्डहरु[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "One Direction está entre os indicados ao prêmio de Pior Banda do Ano da NME", मूलबाट अगस्ट २३, २०१६-मा सङ्ग्रहित। 
  2. "Shania Twain to Receive 'Icon' Award, Halsey Named 'Rising Star' at Billboard Women In Music 2016", Billboard, अक्टोबर २६, २०१६, अन्तिम पहुँच अक्टोबर २६, २०१६ 
  3. "2017 iHeartRadio Music Awards: Complete List of Nominations", E! Online, जनवरी ३, २०१७। 
  4. "Drake, The Chainsmokers Lead Nominees for the 2017 Billboard Music Awards", Billboard, अप्रिल १०, २०१७, अन्तिम पहुँच अप्रिल १०, २०१७ 
  5. "Here Are The #MYXMusicAwards2017 List Of Winners!" (अङ्ग्रेजीमा), अन्तिम पहुँच मार्च १७, २०१७ 
  6. "2018 iHeartRadio Music Awards: See The Full List of Nominee", iHeartRadio, जनवरी १०, २०१८, अन्तिम पहुँच जनवरी १२, २०१८ 
बर्ष अवार्ड Category[स्रोत नखुलेको] Recipient नतिजा
२०१५ एम.टि.भि सङ्गीत अवार्ड अार्टिस्ट अन राईज अाफै मनोनित
२०१६ पिपुल्स चोईस अवार्ड लोकप्रिय ब्रेकअाउट कलाकार
एन.एम.ई अवार्ड[१]
बिलबोर्ड अोमेन ईन म्युजिक[२] राईजिङ स्टार विजयी
२०१७ ग्रयामि अवार्ड बेस्ट पप डुवो "क्लोजर" (द चेनस्मोकर्स साथमा) नामांकित
एल्बम अफ द ईयर परपोज )
अाई हर्ट म्युजिक अवार्ड[३] सङ अफ द ईयर "क्लोजर" द चेनस्मोकर्स)
डान्स सङ अफ द ईयर विजयी
बेस्ट लिरिक्स मनोनित
बेस्ट कोलाब्रेसन
बिलबोर्ड म्युजिक अवार्ड[४] टप हट १०० सङ विजयी
टप सेलिङ सङ मनोनित
टप रेडियो सङ
टप स्ट्रिमिङ सङ (गित)
टप स्ट्रिमिङ सङ (गित)
टप कोलाब्रेसन विजयी
टप डान्स सङ
टिन च्वाईस अवार्ड च्वाईस सङ मनोनित
चवाईस ब्रेकअाउट अार्टिस्ट उनी अाफै
च्वाइस समर अार्टिस्ट
एमटिभी इटालियन म्युजिक अवार्ड वेस्ट चिडियो "क्लोजर" (द चेनस्मोकर्स सङ्ग) विजयी
एमवाईएक्स म्युजिक अवार्ड[५] बेस्ट ईन्टरनेसनल भिडियो विजयी
अमेरिकन म्युजिक अवार्ड पप मनोनित
कोलाब्रेसन अफ द ईएर
२०१८ अाई हर्ट म्युजिक अवार्ड[६] फिमेल अार्टिस्ट अफ द ईएर उनी अाफै
बिलबोर्ड म्युजिक अवार्ड टप फिमेल अारटिस्ट मनोनित