हसन नसरूल्लाह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Sayyed Hassan Nasrallah.jpg
हसन नसरूल्लाह

हसन नसरूल्लाह लेबनानको विद्रोही समूह हिजबुल्लाहका नेता हुन् ।


हसन नसरूल्लाह लेबनानको राजनैतिक तथा अर्धसैनिक समुह हिजबुल्लाहका तेश्रो र हालका नेता हुन । उनका पूर्ववर्ती अब्बास अल-मुसावी इजरायली डिफेन्स फोर्सको निसाना मा परेर फेब्रुअरी १९९२ मा मारिए पछी उनले सो समुहको नेतृत्व गर्दै आएका छन् ।.[१] उनको कार्यकालमा , हिजबुल्लाहलाई अमेरिका, युरोपेली संघ र केहि राष्ट्रहरुले आतंककारी संगठन घोषणा गरे । रसिया हिजबुल्लाहलाई बैधानिक राजनैतिक समुह मान्छ ।[२] चीन यो विषयमा तटस्थ छ तर हिजबुल्लाह संग सम्पर्क कायम गरिरहेको छ ।[३]

नसरूल्लाह १९८२ को लेबनान युद्धपछी हिजबुल्लाह समुहमा जोडिए । १९८९ मा हसन नसरूल्लाह धार्मिक अध्धयनको लागि इरान गएका थिए । [४][५][६]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "हिजबुल्लाह", cfr.org, अन्तिम पहुँच १९ मार्च २०१८ 
  2. ' हमास आतंकी समुह होइन:रसिया'
  3. ओंर नसाब, 'लेबनानका लागि चिनियाँ राजदुत,' 4 May Al-Akhbar, 2012
  4. Tucker & Roberts 2008.
  5. "मुख्य खेलाडीको प्रोफाइल- हसन नसरूल्लाह", Beirut, IRIN, २००६, अन्तिम पहुँच ८ अक्टोबर २०१६ 
  6. Thiel, Tobias, हसन नसरूल्लाह, अन्तराष्ट्रिय इतिहास विभाग, पृ: ७।