हाँक (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


हाँक (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य नेमसिंह नकर्मीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाल विद्यार्थी संघ हो। यसको प्रकाशन काठमाडौंमा अनियमित २०२८ माघमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]