हाउसफुल (२०१० चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
हाउसफुल
Housefull Poster.jpg
हाउसफुल चलचित्रको पोस्टर
निर्देशकसाजिद खान
निर्मातासाजिद नडियाडवाला
शरन कपूर
लेखकसाजिद खान
कलाकारअक्षय कुमार
दीपिका पादुकोण
लारा दत्ता
जिया खान
रितेश देशमुख
अर्जुन रामपाल
सङ्गीतशंकर-अहसान-लोय
वितरकनडियाडवाला ग्रयाण्डसन इन्टरटेनमेन्ट
प्रदर्शन मिति
  • ३० अप्रिल २०१० (2010-04-30)[१]
समयावधि
१५५ मिनेट
देशभारत
भाषाहिन्दी
लगानी४५० मिलियन (युएस$६.३ मिलियन)[२]
कमाइ१.१५ बिलियन (युएस$१६ मिलियन)[३]

हाउसफुल सन् २०१० मा प्रदर्शन गरिएको एक बलिउड चलचित्र हो जसको निर्देशन साजिद खानले गरेका हुन । चलाचित्रको मुख्य भूमिकामा अक्षय कुमार, रितेश देशमुख, अर्जुन रामपाल, लारा दत्ता, दीपिका पादुकोणजिया खान छन् । चलचित्रको अन्य चरित्रहरू बोमन इरानीरणधीर कपूर ले गरेका छन् । चलचित्रको एक गीतमा ज्याकलिन फर्नान्डिजमलाइका अरोडा खान विशेष भूमिकामा छिन । चलचित्रको छायाङ्कन लन्डनमा गरिएको छ ।

कथावस्तु[सम्पादन गर्ने]

पात्र[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "'Housefull' will now arrive in April", Indian Express, १४ जनवरी २०१०, अन्तिम पहुँच २९ जनवरी २०१० 
  2. "Budget of Akshay Kumar's Housefull", Indicine.com, अन्तिम पहुँच ८ मे २०१० 
  3. "Top Worldwide Grossers ALL TIME: 37 Films Hit 100 Crore" 

बाह्य कडीहरू[सम्पादन गर्ने]