हाडनाता करणी
आफ्नो नजिकको रगतको नाता पर्ने व्यक्तीसंग यौन सम्बन्ध राख्नुलाई हाडनाता करणी भनिन्छ ।[१][२] विभिन्न राष्ट्रहरूको कानुन तथा संस्कृति अनुसार हाडनाता करणीको अन्तर्गतका नाताहरूलाई फरक-फरक रूपमा उल्लेख गरिएको पाइन्छ ।
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "Incest" in Merriam-Webster's Dictionary
- ↑ Incest Law & Legal Definition. Definitions.uslegal.com. Retrieved on 2011-10-01.

विकिमिडिया कमन्समा हाडनाता करणी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।