हाडनाता करणी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

आफ्नो नजिकको रगतको नाता पर्ने व्यक्तीसंग यौन सम्बन्ध राख्नुलाई हाडनाता करणी भनिन्छ ।[१][२] विभिन्न राष्ट्रहरूको कानुन तथा संस्कृति अनुसार हाडनाता करणीको अन्तर्गतका नाताहरूलाई फरक-फरक रुपमा उल्लेख गरिएको पाइन्छ ।


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "Incest" in Merriam-Webster's Dictionary
  2. Incest Law & Legal Definition. Definitions.uslegal.com. Retrieved on 2011-10-01.