हामी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


हामी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य भूपेन्द्र अधिकारीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाली परिषद् देहरादून हो। यसको प्रकाशन देहरादून भारतमा अर्धवार्षिक १९९२ई.मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]