हाम्रो रेडियो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हाम्रो रेडियो
हाम्रो रेडियो
प्रशारण क्षेत्र: दोलखा, (नेपाल)
आवृति (फ्रिक्वेन्सी): १०४.३ मेगाहर्ज
प्रकार: मनोरञ्जन ,सूचना, हाँस्यव्यंग्य
भाषा: नेपाली
वेबसाइट hamroradio.com


परिचय[सम्पादन गर्ने]

यो एक समाचार , मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो। यो दोलखा जिल्ला सदरमुकाम चरिकोटबाट प्रशारण हुने गर्दछ । यो एफ एम दोलखा लगायत १८ जिल्लामा र इन्टरनेटको मध्यम बाट संशार भर सुन्न सकिन्छ ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी १०४.३ मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्ने]

यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।