हाम्रो सयपत्री (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हाम्रो सयपत्री (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य शिशिरकुमार गुरुङ र जयप्रसाद दहालद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक हाम्रो सयपत्री परिवार पाण्डु हो। यसको प्रकाशन गौहाटीमा त्रैमासिक २०२८ असोजमा प्रकाशित भएको थियो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]