हिक्मतकुमार कार्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिक्मतकुमार कार्की
४औ कोशी प्रदेशको मुख्यमन्त्री
पद बहाली
२५ पुष २०७९
राष्ट्रपतिविद्यादेवी भण्डारी
राज्य प्रमुखपर्शुराम खापुङ
पूर्वाधिकारीराजेन्द्रकुमार राई
व्यक्तिगत विवरण
जन्म (1966-06-15) १५ जुन १९६६ (उमेर ५७)
झापा, नेपाल
राजनीतिक दलनेकपा एमाले

हिक्मतकुमार कार्की हाल कोशी प्रदेशका मुख्यमन्त्रीका रूपमा कार्यरत नेपाली राजनीतिज्ञ हुन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]