हिक्मतबहादुर माली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


हिक्मतबहादुर माली
चित्र:हिक्मतबहादुर माली.jpg
हिक्मतबहादुर माली
जन्म: बि.सं.
कार्यक्षेत्र:
राष्ट्रियता:नेपाली
भाषा:नेपाली

हिक्मतबहादुर माली तेल-व्यवसायी हुनुहुन्छ। उहाँले धेरै वर्षेखि राजधानीमा पेट्रोलियम पदार्थको व्यापार गर्दै आउनुभएको छ। कालीमाटीस्थित माली आयल स्टोर्सका मालिक हुनुहुन्छ। उहाँ नेपाल-रसिया चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज, नेपाल-जापान ट्रेड एन्ड इकोनोमिक फोरम र नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसनका अध्यक्ष हुनुहुन्छ। उहाँले 'हिमाली' नामक लुब्रीकेन्टस् बजारमा ल्याउनुभएको छ।

जन्म[सम्पादन गर्ने]

मालीको जन्म २००९ सालमा कालीमाटीमा भएको हो। उहाँका पिताको नाम रामबहादुर र माताको नाम हरिप्रिया हो। हिक्मतकी एक बहिनी हुनुहुन्छ। 'एमबीए'सम्म पढेका माली विश्वमा २० भन्दा बढी देशको यात्रा गर्नुभएको छ। उहाँले व्यवसायसम्बन्धी विभिन्न विदेशी कार्यक्रममा सहभागी हुने मौका पाउनुभएको छ।

मालीले गाएका भजन, आधुनिक, नेवारी गरी करिब दुई दर्जन गीत रेकर्ड छन्।

बाल्यकाल[सम्पादन गर्ने]

शिक्षा[सम्पादन गर्ने]

योगदान[सम्पादन गर्ने]

थप जीवनी:[सम्पादन गर्ने]

हिमबहादुर रावल