हिट्स एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हिट्स एफएम
हिट्स एफएम
प्रशारण क्षेत्र: नेपाल
नारा: हिट्स यू होयर एट म्यार्टस
आवृति (फ्रिक्वेन्सी): ९१.२ मेगाहर्ज
प्रथम प्रशारण मिति स.न् १९९६ अप्रिल २
प्रकार: समाचार ,सूचना, मनोरञ्जन
भाषा: नेपाली
स्वामित्व: हिट्स नेपाल प्रा. लि
वेबप्रशारण hitsfm.com.np//live
वेबसाइट hitsfm.com.np

विषयसूची

परिचय[सम्पादन गर्ने]

हिट्स एफएम एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो। यस एफ एम च्यानलको मुख्यालय काठमाण्डौको बानेश्वरमा रहेको छ ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी ९१.२ मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्ने]

यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।

हिट्सफम म्यूजिक अवार्डस २०७०[सम्पादन गर्ने]

बेस्ट कम्पोजिसन[सम्पादन गर्ने]

हरि लम्साल (पानीको फोकाजस्तै) ‍‍===बेस्ट रक् भोकल पफरमेन्स=== मुक्ती एण्ड रिभाइभल (नगरकोट)

बेस्ट फिमेल भोकल पफरमेन्स[सम्पादन गर्ने]

रजिना रिमाल (पानीको फोकाजस्तै)

बेस्ट मेल भोकल पफरमेन्स[सम्पादन गर्ने]

मनोज राज (पानीको फोकाजस्तै)

बेस्ट न्यू आर्टिस्ट[सम्पादन गर्ने]

जोइन्ट फ्यामिलि इन्टरनेशनल (नेताजी)

बेस्ट सङ्ग ओरिजिनल्लि रेकर्डेड फर मोसन पिक्चर साउन्ड ट्याक[सम्पादन गर्ने]

रजाउरे सन्तोस (यो मनै उस्तो)

बेस्ट भोकल कोल्याबोरेसन[सम्पादन गर्ने]

लता मङ्गेस्कर र राम कृष्ण ढकाल (बाचुन्जेलिलाई)

बेस्ट फिमेल पप भोकल पफरमेन्स[सम्पादन गर्ने]

से्या सोताङ (यो छोरीको रुपै रामो्)

बेस्ट मेल पप भोकल पफरमेन्स[सम्पादन गर्ने]

लोचन रिजाल (चेतना)

बेस्ट पफरमेन्स बाइ गुप अर डिओ वीथ भोकल[सम्पादन गर्ने]

जोइन्ट फ्यामिलि इन्टरनेशनल (नेताजी)

फल्क रेक्ड अफ द यर[सम्पादन गर्ने]

कमली कान्त भेटुवाल (झिमझिम परेली)

बेस्ट पप कम्पोजिसन[सम्पादन गर्ने]

जोइन्ट फ्यामिलि इन्टरनेशनल (नेताजी)

बेस्ट रक् कम्पोजिसन[सम्पादन गर्ने]

मुक्ती अ्यान्ड रिभाइभल (नगरकोट)

बेस्ट अरेन्जमेन्ट[सम्पादन गर्ने]

किरण कडेल (बाचुन्जेलिलाई)

पप अर रक् अ्यालबम अफ द यर[सम्पादन गर्ने]

मुक्ती अ्यान्ड रिभाइभल (सधैभरी)

अ्यालबम अफ द यर[सम्पादन गर्ने]

दीप से्ष्ठ (या्ता् टु)

सङ्ग अफ द यर[सम्पादन गर्ने]

या्दब खरेल (सारङ्गीको तार)

रेक्ड अफ द यर[सम्पादन गर्ने]

मनोज राज (पानीको फोकाजस्तै)

सम्पर्क ठेगाना[सम्पादन गर्ने]

हिट्स एफएम
बानेश्वर, काठमाडौं, नेपाल
टेलिफोन नं :+९७७ १ ४७८१६०४, ४७८१६०५
फ्याक्स :
पि ओ बक्स : २१९१२ बानेश्वर, काठमाडौं
ईमेल:mail@hitsfm.com.np

वेब[सम्पादन गर्ने]

हिट्स एफएम

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

हिट्स एफएम