सामग्रीमा जानुहोस्

हिट एक्सचेन्जर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भवनमा वातानुकूलन उपलब्ध गराउनका लागि रेफ्रिजरेन्टमा आधारित चिलरको खोल र ट्यूब हीट एक्सचेंजरको इनलेट प्लेनममा आंशिक दृश्य

हिट एक्सचेन्जर एक माध्यमबाट अर्को माध्यममा (प्रायः स्रोत र कार्यकारी तरल) बीच ताप स्थानान्तरण गर्ने एक उपकरण हो। हिट एक्सचेंजरको उपयोग चिसो बनाउने र तताउने दुवै प्रक्रियाहरूमा गरिन्छ।[]

हिट एक्सचेञ्जरहरू व्यापक रूपमा स्पेस हीटिङ, रेफ्रिजरेसन, एयर कन्डिसनिङ, पावर स्टेशनहरू, रासायनिक प्लान्टहरू, पेट्रोकेमिकल प्लान्टहरू, पेट्रोलियम रिफाइनरीहरू, प्राकृतिक-ग्यास प्रशोधन, र ढल प्रशोधनमा प्रयोग गरिन्छ। हिट एक्सचेन्जरको उत्कृष्ट उदाहरण आन्तरिक दहन इन्जिनमा पाइन्छ जसमा इन्जिन कुलेन्ट भनेर चिनिने तरल पदार्थलाई रेडिएटर कोइलहरू मार्फत प्रवाह गरिन्छ । हावा बाहिरबाट कोइललाई पार गर्दै बग्छ र कुलेन्टलाई चिसो बनाउँछ र आउने हावा तातो हुन्छ। अर्को उदाहरण हिट सिङ्क हो, जुन एक निष्क्रिय हिट एक्सचेन्जर हो जसले इलेक्ट्रोनिक वा मेकानिकल उपकरणद्वारा उत्पन्न तापलाई तरल माध्यम, प्रायः हावा वा तरल कुलेन्टमा स्थानान्तरण गर्दछ।[]

सेल र ट्युब हिट एक्सचेन्जर

[सम्पादन गर्नुहोस्]
एक शेल र ट्यूब हिट एक्सचेन्जर

सेल र ट्यिब हिट एक्सचेन्जर, नलिहरूको एक शृंखलाबाट मिलेर बनेको हुन्छ। यी नलिहरूको समूहमा तरल पदार्थ हुन्छ, जसमा तातो वा चिसो गरिनुपर्छ। अर्को तरल पदार्थ,तातो वा चिसो गर्ने नलिबाट गुज्रन्छ र तापको प्रसारण/ आदानप्रदान हुन्छ। नलिहरूको समुहलाई ट्युब बन्डल भनिन्छ र यो कयौं प्रकारका नलिहरूबाट बनाइन्छ। : सादा, अनुलंबीय पंखासहित आदि। सेल र ट्युब हिट एक्सचेन्जर सामान्यतया उच्च दबाब हुने उपयोगितामा (जहां दबाव ३० बार देखि अधिक र तापमान 260 °C भन्दा अधिक हुन्छ) प्रयोग हुन्छ।[] सेल र ट्युब हिट एक्सचेन्जर आफ्नो आकारको कारण मजबुत भएकाले यो सम्भव भएको हो।
सेल र ट्युब हिट एक्सचेन्जरमा ट्युबको डिजाइन गर्ने समय यस्ता धेरै तापीय विशेषताहरू छन् जसको विचार गर्नु आवश्यक छ:

  • नलीको व्यास: छोटे व्यास वाली नली के उपयोग से ताप विनिमायक किफ़ायती और ठोस, दोनों बनता है। लेकिन, ताप विनिमायक के शीघ्र अवरुद्ध होने की ज़्यादा संभावना है और छोटे आकार की वजह से यांत्रिक सफ़ाई द्वारा अवरोध हटाना मुश्किल हो जाता है। अवरोधन और सफ़ाई की समस्याओं से निबटने के लिए, बड़ी व्यास वाली नलियों का इस्तेमाल किया जा सकता है। इस प्रकार नली के व्यास का निर्धारण करने के लिए, उपलब्ध स्थान, लागत तथा तरल पदार्थ की अवरोधन प्रवृत्ति पर विचार करना होगा।

प्लेट हिट एक्सचेन्जर

[सम्पादन गर्नुहोस्]

प्लेट र सेल हिट एक्सचेन्जर

[सम्पादन गर्नुहोस्]

प्लेट फिन हिट एक्सचेन्जर

[सम्पादन गर्नुहोस्]

एडियाबेटिक ह्विल

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. Al-Sammarraie, Ahmed T.; Vafai, Kambiz (२०१७), "Heat transfer augmentation through convergence angles in a pipe", Numerical Heat Transfer, Part A: Applications 72 (3): 197–214, डिओआई:10.1080/10407782.2017.1372670, बिबकोड:2017NHTA...72..197A 
  2. Farzaneh, Mahsa; Forouzandeh, Azadeh; Al-Sammarraie, Ahmed T.; Salimpour, Mohammad Reza (२०१९), "Constructal Design of Circular Multilayer Microchannel Heat Sinks", Journal of Thermal Science and Engineering Applications 11, डिओआई:10.1115/1.4041196 
  3. सॉन्डर्स, ई.ए.(1988). हीट एक्सचेंजस: सेलेक्शन, डिजाइन एंड कंस्ट्रक्शन. न्यूयॉर्क: लॉन्गमैन सैंटिफ़िक एंड टेक्निकल