हिन्दु शाही वंश
स्वरूप
हिन्दु शाही | |||||||
|---|---|---|---|---|---|---|---|
| 879–1026 | |||||||
एसियामा हिन्दू शाही ८०० ई.सा. | |||||||
| राजधानी | काबुल | ||||||
| धर्म | हिन्दु | ||||||
| राजा | |||||||
| ऐतिहासिक काल | मध्यकाल | ||||||
• स्थापित | 879 | ||||||
• विस्थापित | 1026 | ||||||
| |||||||
| अचेल | अफगानिस्तान | ||||||
हिन्दु शाही (879–1026) अफगानिस्तानको अन्तिम हिन्दू राजवंश थियो जसले काबुल उपत्यका तथा गान्धार (वर्तमान पाकिस्तान र अफगानिस्तान)माथि मध्ययुगमा राज्य गरेको थियो । यस वंशले तुर्क शाहीको शासनकाल पश्चात उदय गरेको थियो । काबुल उपत्यका तथा गान्धारमा दुईटा वंश थियो: क्षत्रिय वंश र ब्राह्मण वंश ।[२] दुवै वंशले शाही उपाधि धारण गरेको थियो । [२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Gazetteer of the Attock District, 1930, Part 1, Sang-e-Meel Publications, १९३२, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१७।
- ↑ २.० २.१ Rafi U. Samad (२०११), The Grandeur of Gandhara: The Ancient Buddhist Civilization of the Swat, Peshawar, Kabul and Indus Valleys, Algora Publishing, पृ: 275–, आइएसबिएन 978-0-87586-860-8।