सामग्रीमा जानुहोस्

हिबतुल्लाह अखुन्दजादा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमिरुल मुमिनिन

मोल्ला
मौलभी

शैखुल हदिस
हिबतुल्लाह अखुन्डजादा
هبت الله اخندزاده
चित्र:Hibatullah Akhundzada.jpg
तालिबान तेस्रो प्रमुख नेता
आधिकारिक कार्यालय
(अफगानिस्तानको सर्वोच्च नेताको रूपमा)[][][]

१५ अगस्ट २०२१
प्रधानमन्त्रीहसन अखुन्द (हाल)
पूर्वाधिकारीअसरफ गनी (अफगानिस्तानको राष्ट्रपतिको रूपमा)
आधिकारिक कार्यालय
२५ मे २०१६
तालिबानका उपप्रमुख
  • सिराजउद्दिन हक्कानी
  • मुहम्मद याकुब
  • अब्दुफ गनी बारदार
पूर्वाधिकारीअख्तर मनसुर
तालिबानका प्रथम उपप्रमुख[]
कार्यकाल
२९ जुलाई २०१५ – २१ मे २०१६
नेताअख्तर मनसुर
पूर्वाधिकारीअख्तर मनसुर
उतराधिकारीसिराजउद्दिन हक्कानी[]
अफगानिस्तान इस्लामिक अमिरातको सर्वोच्च अदालतको दोस्रो प्रधानन्यायाधीश
कार्यकाल
अन्दाजी २००१ – २१ मे २०१६
अफगानिस्तान इस्लामिक अमिरातको सर्वोच्च नेतामुहम्मद ओमर
अख्तर मनसुर
पूर्वाधिकारीनुर मोहम्मद साकिब
उतराधिकारीअब्दुल इसाकाई
अफगानिस्तानको सर्वोच्च अदालतका न्यायाधीश
कार्यकाल
अन्दाजी १९९६ – अ. २००१
प्रधानमन्त्रीमुहम्मद रब्बानी
अब्दुल कबिर
नेतामोल्ला ओमर
कन्दहार पुनरावेदन अदालतका प्रधानन्यायाधीश
कार्यकाल
अन्दाजी १९९५ – अ. २००१
प्रधानमन्त्रीमुहम्मद रब्बानी
अब्दुल कबिर
नेतामोल्ला ओमर
व्यक्तिगत विवरण
जन्मअन्दाजी १९६१ – अ. १९६९ (उमेर ५६–६५)
पञ्जाबी प्रदेश, अफगानिस्तान
राष्ट्रियताअफगानी
धर्मसुन्नी इस्लाम
राजनितीक युक्तितालिबान
सैन्य सेवा
निष्ठाअफगानिस्तान इस्लामी अमिरात
शाखा/सेवाअफगान मुजाहिदीन (सन् १९९२ भन्दा पहिले)
अफगानिस्तान इस्लामी सेना (सन् १९९६-२००१)
श्रेणीन्याय विभागको कर्मचारी
आदेशहरू
  • कन्दाहार सैन्य अदालतको न्यायाधीश।
  • पूर्व नानगारहर प्रदेश सैन्य अदालतको प्रमुख न्यायाधीश
  • सर्वोच्च सैन्य अदालतको प्रधानन्यायाधीश
लडाई/युद्धहरूसोभियत–अफगान युद्ध
अफगानी गृहयुद्ध (सन् १९९७-२००१)
अमेरिकी–अफगानी युद्ध (सन् २००१–२०२१)

हिबलुल्लाह अखुन्डजादा (जन्म:१९ अक्टोबर १९६७) एक अफगानी इस्लामिक विशेषज्ञ, धर्मगुरु र कानून व्यवसायी हुन् जो इस्लामी अमिरातका (तालिबान) वर्तमान र तेस्रो मुख्य अमिर पनि हुन्। उनी अफगानिस्तानको तालिबानको सर्वोच्च नेता हुन् भने उनी यो पदमा सन् २०१६ देखि कार्यरत छन्। सन् २०२१ मा काबुलको पतनपछि उनले अफगानिस्तानका वर्तमान नेता वा राष्ट्रप्रमुखका रूपमा काम गरिरहेका छन्। तालिबानका सदस्यहरूले उनलाई अमिरुल मुमिनिन (अनुवाद: विश्वास गर्नेहरूको नेता) भनेर सम्बोधन गर्छन्। उनी मौलवी र मोल्ला जस्ता नामहरूले पनि परिचित छन्।

तालिबानका विभिन्न विषयहरूमा निर्णय गर्ने कामका लागि अखुन्दजादालाई चिन्निन्छ। उनले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तान इस्लामिक अमिरातको (तालिबान) शरीयत न्यायालयमा इस्लामिक न्यायाधीशको भूमिकामा कार्य गरेका थिए। अन्य तालिबान नेता जस्तै उनी सैन्य पृष्ठभूमिबाट आएका होइनन्। सन् २०१६ को मे महिनामा पूर्व नेता अख्तर मनसूर अमेरिकी ड्रोन हमलामा मारिएपटि उनले तालिबानको नेताको रूपमा नियुक्त पाएका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Kevin, Sieff (१५ अगस्ट २०२१), "The Taliban has retaken control of Afghanistan. Here’s what that looked like last time.", The Washington Post, अन्तिम पहुँच २८ नोभेम्बर २०२१ 
  2. Ruby, Mellen (३ सेप्टेम्बर २०२१), "The Taliban has decided on its government. Here’s who could lead the organization.", The Washington Post, अन्तिम पहुँच २८ नोभेम्बर २०२१ 
  3. Charlie, Faulkner (३ सेप्टेम्बर २०२१), "Spiritual leader is Afghanistan’s head of state — with bomb suspect set to be PM", The Times, अन्तिम पहुँच १७ जनवरी २०२२ 
  4. Murat, Sofuoglu (२७ सेप्टेम्बर २०२१), "How the Taliban governs itself", TRT World, अन्तिम पहुँच ११ फेब्रुअरी २०२२  वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २०२१ मिति
  5. Jones, Seth G. (११ डिसेम्बर २०२०), "Afghanistan’s Future Emirate? The Taliban and the Struggle for Afghanistan", Combating Terrorism Center, मूलबाट ११ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ फेब्रुअरी २०२२  वेब्याक मेसिन अभिलेखिकरण ११ फेब्रुअरी २०२२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]