हिमनदी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
खुम्बू हिमनदीको हिमप्रपात
पाकिस्तानको बाल्त्रो हिमनदी ६२ किलोमिटर (३९ माइल) सबैभन्दा लामो अल्पाइन हिमनदी मानिन्छ।
स्वीटजरल्यान्डको अलेट्स्च हिमनदी। यो आल्पसको सबैभन्दा ठूलो हिमनदी मानिन्छ।
The Quelccaya Ice Cap, is the largest glaciated area in the tropics, in Peru

हिम नदी हिउँको नदी हो। हिमालयमा जम्मा भएको हिउँ विस्तारै होचो सतह तर्फ सरेर बग्ने गर्दछ त्यसलाई हिमनदी भनिन्छ। हिमनदीको बहाब नदीको जस्तो तीब्र नभै एकदमै धिमा गतिको हुन्छ। दिनक १ मीटर देखि २० मीटर सम्मको गतिमा हिमनदी बग्ने गर्दछ।

खुम्बु हिमनदी विश्वकै सबैभन्दा उचाईमा रहेको हिमनदी मानिन्छ।

अर्जेन्टीनाको पेरिटो मोरिनो हिमनदी

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]