हिमाञ्चल उच्च माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


हिमाञ्चल उच्च माध्यमिक विद्यालय[सम्पादन गर्ने]

नेपालको धौलागिरी अञ्चल म्याग्दी जिल्ला राम्चे गा वि स अन्तर्गत वडा नं. २ नाङ्गीमा हिमाञ्चल उच्च माध्यमिक विद्यालय पर्दछ। यो विद्यालयमा कक्षा १२ सम्म पढाई हुन्छ भने कक्षा १ देखि कक्षा १२ सम्ममा जम्मा ४११ जना विधार्थीहरू छन्। कक्षा ११ र कक्षा १२मा शिक्षा, मानविकी र व्यवस्थापन् गरी तीन वटा समुहहरूमा पढाई हुन्छ। हिमामञ्च्ल् डट अर्ग