हिमालयन आँखा अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिमालयन आँखा अस्पताल

सामान्य विवरण
ठेगानापोखरा महानगरपालिका, घारिपाटन
सहरपोखरा सहर
राष्ट्र नेपाल
उद्घाटन मितिवि.स. २०४९
हिमालयन आँखा अस्पतालमा रहेको अस्पतालको लोगोको स्तुपा

हिमालयन आँखा अस्पताल पोखरामा रहेको एक आँखा अस्पताल हो। यो आँखा अस्पतालको स्थापना वि.स. २०४९ सालमा भएको थियो।

नेदरल्यान्ड्सको एनजिओ आइकेयर फाउन्डेसनले तद्नुसार मार्च १, १९९३ मा हिमालयन आँखा अस्पतालको स्थापना गरिदिएको थियो[१]

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]