हिमाली निम्न माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हिमाली नि.मा.वि. झापा जिल्लाकाे कनकार्इ नगरपालिका वडा नं.८, लक्ष्मीपुरमा अवस्थित छ । यसकाे स्थापना २०२० सालमा भएकाे हाे । हाल यस विद्यालयमा कक्षा १ देखि ८ सम्मका कक्षाहरू सञ्चालित छन् । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा जिल्ला शिक्षा कार्यालय ।