हिमालोक (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


हिमालोक (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य भारत यादवद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक हिमालोक प्रकाशन लेवोङ् हो। यसको प्रकाशन दार्जीलिङमा त्रैमासिक १९६८ अक्टोवरमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]