हियाउनु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हियाउनु एउटा अकर्मक क्रिया हो। यो हियाउ धातुबाट बनेको र यसको अर्थ घृणा गर्नु वा हेला गर्नु हो।

यसका रुप यस प्रकार छन्

हियाउनु क्रियाका रुपहरु
बचन वर्तमान काल भूत काल भविष्यत् काल
एक बचन(अन्य पुरुष) हियाउछ/हियाउछे/हियाउनुहुन्छ हियायो/हियाए/हियाई
हियाइन्/हियाउनुभयो
हियाउनेछ/हियाउनेछन्/हियाउनुहुनेछ
बहुबचन (अन्य पुरुष) हियाउछन् हियाए हियाउनेछन्/हियाउनुहुनेछ
एक बचन(मध्यम पुरुष) हियाउछौ/हियाउछ्यौ हियाउ‍यौ हियाउछौ
बहुबचन (मध्यम पुरुष) हियाउछौ हियायौ हियाउनेछौ
एक बचन(उत्तम पुरुष) हियाउछु हियाएँ हियाउनेछु
बहुबचन (उत्तम पुरुष) हियाउछौं हियायौं हियाउनेछौं