हुण्डी
स्वरूप
कुनै व्यक्ति वा कार्यालयले अर्को व्यक्ति वा कार्यालयलाई महत्पूर्ण कागजात, नगद, वस्तु आदि दिनू भनी लेखिएको आदेश पत्र तथ त्यसरी पठाएको धनमाललाई हुण्डी भनिन्छ। उदाहरणका लागि, एक अमेरिकी डलर (US $) बैङ्कबाट पठाउनुभन्दा हुण्डी गर्दा एक रूपियाँ नाफा हुन्छ। हुण्डी गर्नेहरूको नेपाल र दौत्य राष्ट्र दुबैतिर एजेन्ट (agent) हुन्छन्।
- हुण्डीलाई अङ्ग्रेजी शब्द draft (ड्राफ्ट प्राइस or ड्राफ्ट रकम) ले विशिष्टिकरण गर्ने गरिन्छ।