हुयान साङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भारतमा हुयानले गरेको यात्रा

हुयान साङ एक प्रसिद्ध चिनिया बौद्ध भिक्षु थिए जसले ताङ कालको सुरुआतमा चीन र भारतवर्षको सम्बन्धका बारेमा व्याख्या गरेका थिए। प्राचिन भारतमा तिर्थ यात्राका लागि आएका साङले अयोध्या पश्चात नेपालको तराई भूभागमा यात्रा गरे। गौतम बुद्धको जन्मस्थल लुम्बिनीको यात्रा पश्चात उनि भारतको उत्तरप्रदेशको कुशीनगर पुगेका थिए। उनले आफ्नो यात्रामा देखेका प्रत्येक ठाउँका सामाजिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक अवस्था परिचयहरु आफ्ना पुस्तक "महान तांग कालमा पश्चिमको यात्रा" मा लेखेका छन्। यिनको यात्रा वर्णनकै आधारमा नेपाल र भारतका इतिहासलाई वर्णन गरिएको पाइन्छ।त्यसै गरी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]