हेनरिक हर्ट्ज
हेनरिक हर्ट्ज | |
---|---|
Hertz, अन्दाजी 1890 | |
जन्म | Heinrich Rudolf Hertz २२ फेब्रुअरी १८५७ ह्याम्बर्ग, German Confederation |
मृत्यु | १ जनवरी १८९४ बन, प्रशा अधिराज्य, जर्मन साम्राज्य | (उमेर ३६)
निवास | Ohlsdorf Cemetery, ह्याम्बर्ग |
मातृ शिक्षाप्रतिष्ठान | हम्बोल्ट बर्लिन विश्वविद्यालय (PhD) |
चिनारीको कारण |
|
जीवनसाथी | Elisabeth Doll ( वि १८८६) |
सन्तान | 2, including Mathilde |
पुरस्कार | Matteucci Medal (1888) Rumford Medal (1890) |
वैज्ञानिक करियर | |
क्षेत्र | भौतिक शास्त्र |
शिक्षा |
|
डाक्टरी सल्लाहकारs | Hermann von Helmholtz Gustav Kirchhoff |
हस्ताक्षर | |
![]() |
हेनरिक रुडोल्फ हर्ट्ज ( जर्मन : Heinrich Rudolf Hertz,उच्चारण: हर्ज , (/hɜːrts/, HURTS; de;[१][२] जन्म:२२ फेब्रुअरी १८५७, मृत्यु: १ जनवरी १८९४ ) एक जर्मन भौतिकशास्त्री थिए जसले जेम्स क्लर्क मैक्सवेलद्वारा पत्ता लगाइएको प्रकाशको मूल विद्युत चुम्बकीय विकिरणको तरंगको सिद्धान्तलाई बिकसित गरेको थिए ।
प्रयोगशालामा रेडियो तरंगहरू प्रसारण र क्याप्चर गर्ने उपकरणहरू बनाउने उनी पहिलो बैज्ञानिक थिए । उनको महत्त्वपूर्ण कामको लागि, रेडियो फ्रिक्वेन्सीको मापन इकाईलाई "हर्ट्ज" नाम दिइएको थियो, जसलाई छोटो रूपमा "Hz" भनिन्छ।[३]
वैज्ञानिक कार्य
[सम्पादन गर्नुहोस्]विद्युत चुम्बकीय तरंगहरू
[सम्पादन गर्नुहोस्]क्याथोड किरणहरू
[सम्पादन गर्नुहोस्]प्रकाशको विद्युतीय प्रभाव
[सम्पादन गर्नुहोस्]१८८७ मा, उनले फोटोइलेक्ट्रिक प्रभाव र इलेक्ट्रोम्याग्नेटिक (EM) तरंगहरूको उत्पादनको अवलोकन गरे, जुन अन्नालेन डेर फिजिक ( Annalen der Physik) जर्नलमा प्रकाशित भयो। उनले यस प्रभावको थप अनुसन्धान गरेनन्, न त अवलोकन गरिएको घटना कसरी ल्याइयो भनेर व्याख्या गर्ने कुनै प्रयास गरे।[४] यस सम्बन्धी थप व्याख्या अल्बर्ट आइन्स्टाइन द्वारा भयो जसको लागि उनलाई नोबेल पुरस्कारबाट सम्मानित भए
सम्पर्क मेकानिक्स
[सम्पादन गर्नुहोस्]मौसम विज्ञान
[सम्पादन गर्नुहोस्]विज्ञानको दर्शन
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Krech, Eva-Maria; Stock, Eberhard; Hirschfeld, Ursula; Anders, Lutz Christian (२००९), Deutsches Aussprachewörterbuch [German Pronunciation Dictionary] (जर्मनेलीमा), Berlin: Walter de Gruyter, पृ: 575, 580, आइएसबिएन 978-3-11-018202-6।
- ↑ Kleiner, Stefan; Knöbl, Ralf (२०१५) [First published १९६२], Das Aussprachewörterbuch [The Pronunciation Dictionary] (जर्मनेलीमा) (7th संस्करण), Berlin: Dudenverlag, पृ: ४४०, आइएसबिएन 978-3-411-04067-4।
- ↑ "IEC History", Iec.ch, मूलबाट १९ मे २०१३-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण १९ मे २०१३ मिति
- ↑ Buchwald 2011, p. 244