सामग्रीमा जानुहोस्

हेनरी फोर्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेनरी फोर्ड
हेनरी फोर्ड, c. 1919
जन्म(१८६३-०७-३०)जुलाई ३०, १८६३
Greenfield Township, Dearborn, Michigan, U.S.
मृत्युअप्रिल ७, १९४७(1947-04-07) (उमेर ८३)
Fair Lane, Dearborn, Michigan, U.S.
पेशाBusiness, Engineering
जम्मा सम्पति$188.1 billion, based on information from Forbes, February 2008.
धर्मProtestant Episcopal
जीवनसाथीक्लार जेन ब्र्यान्ट
सन्तानएड्सल फोर्ड
मातापिताविलियम फोर्ड र म्यारी फोर्ड
हस्ताक्षर

हेनरी फोर्ड (३० जुलाई १८६३ – ७ अप्रिल १९४७), एक अमेरिकी उद्योगपति तथा फोर्ड मोटर कम्पनीका संस्थापक हुन । फोर्ड मोटर कम्पनीको संस्थापकको रूपमा, उनलाई मध्यमवर्गीय अमेरिकीहरूका लागि अटोमोबाइलहरू किफायती बनाउने अग्रणीको रूपमा श्रेय दिइन्छ। यसको लागि उनले बनाएको प्रणालीलाई फोर्डवाद भनेर चिनिन्छ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Cwiek, Sarah (२०१४-०१-२७), "The Middle Class Took Off 100 Years Ago ... Thanks To Henry Ford?", National Public Radio, अन्तिम पहुँच २०२४-०२-११
  2. Goodman, Peter (२०२४-०६-१०), "Lessons From Henry Ford About Today's Supply Chain Mess", The New York Times, अन्तिम पहुँच २०२४-०२-११