सामग्रीमा जानुहोस्

हेमराज राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेमराज राई
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष २५
राष्ट्रपतिरामचन्द्र पौडेल
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (एमाले)

हेमराज राई एक नेपाली राजनीतिज्ञ हुन्, जो नेकपा (एमाले) राजनीतिक दलका सदस्य हुन्। वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भएका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "पूर्व मन्त्री राईले किन छाडे जसपा?", हिमालखबर, अन्तिम पहुँच २०२५-०३-०९ अभिलेखिकरण २०२५-०३-१२ वेब्याक मेसिन