होजे म्यानुअल पिन्टो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
होजे म्यानुअल पिन्टो
2012 2013 - 13 Pinto.jpg
२०१२ मा पिन्टो
व्यक्तिगत विवरण
पुरा नाम होजे म्यानुअल पिन्टो कोलोराडो[१]
जन्म मिति (१९७५-११-०८) ८ नोभेम्बर १९७५ (उमेर ४४)
जन्म स्थान एल पोर्टो डे सन्टा मारीया, स्पेन
उचाई १.८५ मि
खेल्ने स्थान गोलरक्षक
युवा क्लब
१९९२–१९९४ साफा सान लुइस
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
१९९४–१९९८ रियल बेटिस बि ८२ (०)
१९९८ रियल बेटिस (०)
१९९८–२००८ सेल्टा भिगो १८१ (०)
२००८एफसी बार्सिलोना (ऋणमा) (०)
२००८–२०१४ एफसी बार्सिलोना ३१ (०)
जम्मा २९८ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

होजे म्यानुअल पिन्टो कोलोराडो (जन्म ८ नोवेम्बर १९७५) एक स्पेनिश सेवानिवृत्त पेशेवर फुटबल खेलाडी हुन् जो गोलरक्षकको रूपमा खेल्ने गर्दथे ।

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "FIFA Club World Cup UAE 2009 presented by Toyota: List of players" (PDF), FIFA, १ डिसेम्बर २००९, पृ: १, अन्तिम पहुँच २८ मार्च २०१४