होजे सारामागो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
होजे सारामागो

सारामागो सन् २००८मा
सारामागो सन् २००८मा
जन्महोजे दे सोसा सारामागो
(१९२२-११-१६)१६ नोभेम्बर १९२२
आजिनहागा, पोर्चुगल
मृत्यु१८ जुन २०१०(2010-06-18) (उमेर ८७)
लान्झारोते, स्पेन
पेशालेखक
राष्ट्रियतापुर्तुगाली
अवधिसन् १९४७–सन् २०१०
उल्लेखनीय कार्यहरू बाल्तासार एन्ड ब्लिमुन्डा
Blindness
All the Names
Death with Interruptions
The Double
The Year of the Death of Ricardo Reis
उल्लेखनीय पुरस्कारहरूCamões Prize (सन् १९९५)
साहित्यमा नोबेल पुरस्कार (सन् १९९८)
जीवनसाथीहरूआइदा रिस (सन् १९४४–सन् १९७०, सवि)
पिलार देल रियो (सन् १९८८–सन् २०१०, मृत)

हस्ताक्षर
वेबसाइट
www.josesaramago.org

होजे सारामागो, जिसिओआइएसई (पोर्तुगाली: [ʒuˈzɛ ðɨ ˈso(w).zɐ sɐɾɐˈmaɣu]; सन् १९२२ नोभेम्बर १६ – सन् २०१० जुन १८) एक पुर्तुगाली लेखक र सन् १९९८ को साहित्यमा नोबेल पुरस्कार विजेता हुन्। उनी समाजको विसङ्गतिलाई लेखनको माध्यमले विभिन्न कृतिहरूमा स्थान दिएका थिए।[१]

जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "जंगली मुला होइन सारामागो", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]