सामग्रीमा जानुहोस्

ह्याकुलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ह्याकुलो, उरोस्थो, वा छातीको हड्डी छातीको मध्य भागमा हुने एउटा लामो हड्डी हो। यसले कुर्कुरे हाडको माध्यमबाट करङहरूमा जोडिन्छ र छातीको अगाडि भाग बनाउँछ, यसरी मुटु, फोक्सो, र प्रमुख रक्त नलीहरूलाई चोटपटकबाट जोगाउन सगाउछ। लगभग नेकटाई जस्तो आकारको, यो जिउको सबैभन्दा ठूलो र सबैभन्दा लामो समतल हड्डीहरू मध्ये एउटा हो। यसको तीन क्षेत्रहरू मुस्टी, शरीर, र पत्रक हुन्। []

ह्याकुलोको भागहरू: मुस्टी (हरियो), शरीर (नीलो), पत्रक (प्याजी)
ह्याकुलो जिउमा बस्ने ठाउँ(रातो)
  1. Brace, C Loring (२००२-०३), "Anatomy & Physiology: The Unity of Form and Function. Second Edition. By Kenneth S  Saladin. Boston (Massachusetts): McGraw‐Hill. $107.81. xxxiii + 1181 p; ill.; index. ISBN: 0–07–250475–7. 2001.", The Quarterly Review of Biology 77 (1): 51–51, आइएसएसएन 0033-5770, डिओआई:10.1086/343592