ह्यानअोभर ९६

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ह्यानअोभर ९६
crest
पुरानामह्यानअोभर स्पोर्टभेरिन भोन १८९६ इ.भि.
उपनाम(हरू)Die Roten (द रेड्स)
स्थापना१२ अप्रिल १८९६; १२३ वर्ष अघि (१८९६-०४-12)
मैदानएचडिअाइ-एरिना
मैदान क्षमता४९,२०००
लिगबुन्डेसलिगा
२०१७–१८१३ अौँ
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान सिजन

ह्यानअोभर स्पोर्टभेरिन भोन १८९६ इ.भि. [haˈnoːfɐ ˈzɛksʔʊntˈnɔʏ̯nt͡sɪç],एक जर्मनेली फुटबल क्लब हो । यो क्लब जर्मनीको उच्च फुटबल लिग बुन्डेसलिगामा प्रतिसपर्धा गर्छ । क्लब बुन्डेसलिगा २०१६-१७ मा उप-बिजेता भएको थियो ।

इतिहास[सम्पादन गर्ने]

ह्यानअोभर ९६ सन् १८९६ मा जर्मनीमा स्थापना भएको थियो । यो क्लबले दुई जर्मनी च्याम्पियनसिप र डिएफबी-पोकेल जितिसकेको छ हाल यो क्लब बुन्डेसलिगाको १३ स्थानमा रहेको छ ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]