सामग्रीमा जानुहोस्

ह्याप्पी (२००६ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ह्याप्पी
Happy
निर्देशकए करुणाकरण
लेखककोना वेङ्कट
निर्माताअल्लू अरविन्द
मुख्य कलाकारअल्लू अर्जुन
जेनेलिया डिसुजा
मनोज बाजपेयी
छायाङ्कनआर डी राजशेखर
सम्पादनएन्थोनी
सङ्गीतयुवान शङ्कर राजा
वितरक
कम्पनी
वितरकगीता आर्ट्स
प्रदर्शन मिति
  • २७ जनवरी २००६ (2006-01-27)
अवधि
१५२ मिनेट
देशभारत
भाषातेलुगु
लागत१६ करोड (युएस$२.२ मिलियन)[]
बक्स अफिस२२ करोड (युएस$३.१ मिलियन)[]

ह्याप्पी २००६ को भारतीय तेलुगु भाषाको प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र हो जुन ए करुणाकरणद्वारा निर्देशित छ। चलचित्रमा अल्लू अर्जुन, जेनेलिया डिसुजामनोज बाजपेयी मुख्य भूमिकामा छन्। सङ्गीत युवान शङ्कर राजाद्वारा दिएका थिए। चलचित्र अल्लू अरविन्दद्वारा निर्माण गरिएको थियो र २७ जनवरी २००६ मा रिलीज भएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]