ह्याप्पी (२००६ चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ह्याप्पी
Happy
Happy film poster.jpg
निर्देशकए करुणाकरण
निर्माताअल्लू अरविन्द
लेखककोना वेङ्कट
कलाकारअल्लू अर्जुन
जेनेलिया डिसुजा
मनोज बाजपेयी
सङ्गीतयुवान शङ्कर राजा
छायाङ्कनआर डी राजशेखर
सम्पादकएन्थोनी
उत्पादन
कम्पनी
वितरकगीता आर्ट्स
प्रदर्शन मिति
  • २७ जनवरी २००६ (2006-01-27)
समयावधि
१५२ मिनेट
देशभारत
भाषातेलुगु
लगानी१६ करोड (युएस$२.२ मिलियन)[१]
कमाइ२२ करोड (युएस$३.१ मिलियन)[१]

ह्याप्पी २००६ को भारतीय तेलुगु भाषाको प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र हो जुन ए करुणाकरणद्वारा निर्देशित छ। चलचित्रमा अल्लू अर्जुन, जेनेलिया डिसुजामनोज बाजपेयी मुख्य भूमिकामा छन्। सङ्गीत युवान शङ्कर राजाद्वारा दिएका थिए। चलचित्र अल्लू अरविन्दद्वारा निर्माण गरिएको थियो र २७ जनवरी २००६ मा रिलीज भएको थियो।

कलाकार[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]