ह्यारी स्टाईल्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ह्यारी एड्वड स्टाईल्स (जन्म १ फेब्रवरी १९९४) एक बेलायती गायक तथा सङ्गीतकार हुन्। ऊनी बिश्वप्रसिद्ध ब्वाइ ब्यान्ड वान डिरेक्सनका सदस्य थिए।

ह्यारी स्टाईल्स
ह्यारी स्टाईल्स २०१४ मा
जन्म 'ह्यारी एड्वड स्टाईल्स
(१९९४-०२-०१) १ फेब्रुअरी १९९४ (उमेर २५)
रेडिच, वेस्टरशइर, इङ्ल्यान्ड, संयुक्त अधिराज्य
पेशा
  • गायक
  • गीतकार
  • अभिनेता
  • कार्यकारी निर्माता
कार्यकाल २०१०–हाल
गृहनगर होम्स चापेल, चेशिरे
जम्मा सम्पति $८५ मिलियन (मार्च २०१८ अनुमानित)
साङ्गीतिक जीवन
किसिम
वाद्ययन्त्र
  • स्वर
  • गितार
लेबल
सहयोगी
वेबसाइट hstyles.co.uk

बाल्यकाल[सम्पादन गर्ने]

ह्यारी एडवर्ड स्टाईल्सको जन्म सन् १९९४ फेब्रुअरी १ रिडिच वर्कस्शियरमा भएको थियो। स्टाईल्स होम्स चापलमा हुर्कियका थिय जब उनको बुबा अामा उनको ठुली दिदी गेम्मा संग होम्स चापलमा अाय। स्टाईल्सको अामा बुबाले उनी ७ वर्षको हुँदा सम्बन्ध विक्षेदन गरेका थिय । त्यस पछि उनको अामाले रोबिन टुईस्ट संग बिवहा गरिन् जस्को सन् २०१७ मा मृत्यु भयो ।

कार्यकाल[सम्पादन गर्ने]

२०१०–२०१५: द एक्स फ्याक्टर र वान डिरेक्सन[सम्पादन गर्ने]