ह्वोइ शेर ने छेलिङ्ग गुम्बा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

"व्होइ शेर ने क्षेलिङ्ग गुम्बा" पुर्बी नेपालको इलामजिल्ला लक्ष्मीपुरगाबिस वार्ड नं ठुलोबर्दु मा अवस्थित बौद्ध धर्मको पबित्र तिर्थस्थल हो। बुद्ध जयन्तिको दिन तथा बौद्ध धर्मका विशेष चाडपर्वका दिन दर्सनार्थिको घुइँचो लाग्छ। यहाँ एउटा छोर्तेन छ भने एउटा गुम्बा निर्माणाधीन रहेको छ। यस गुम्बाले यस ठाउँमा आन्तरिक पर्यटनको सम्भावना बढाएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]