१००८ स्वामी कैलाशानन्द

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
१००८ स्वामी कैलाशानन्द

१००८ स्वामी कैलशानन्द सरस्वती एउटा योगीका रूपमा मात्र होइन विशिष्ट विद्वान्का रूपमा पनि प्रतिष्ठापित छन् । नेपालमा मात्र होइन भारतका धार्मिक क्षेत्रहरूमा पनि कैलाशानन्दको सम्मान हुन्छ । उपनिषद्का ज्ञाता कैलाशानन्दकाे अाध्यात्मिक प्रवचनले श्राेताहरू मन्त्रमुग्ध हुन्छन् । उनी धाराप्रवाह रूपमा धन्टाैसम्म प्रवचन दिन सक्छन् । वर्तमान समयमा उनी चतरा धामकाे पीठाधीशका रूपमा धामकाे विकासमा तल्लीन छन् ।

सन्दर्भ स्राेत[सम्पादन गर्ने]