१००८ स्वामी कैलाशानन्द
Jump to navigation
Jump to search
१००८ स्वामी कैलशानन्द सरस्वती एउटा योगीका रूपमा मात्र होइन विशिष्ट विद्वान्का रूपमा पनि प्रतिष्ठापित छन् । नेपालमा मात्र होइन भारतका धार्मिक क्षेत्रहरूमा पनि कैलाशानन्दको सम्मान हुन्छ । उपनिषद्का ज्ञाता कैलाशानन्दकाे अाध्यात्मिक प्रवचनले श्राेताहरू मन्त्रमुग्ध हुन्छन् । उनी धाराप्रवाह रूपमा धन्टाैसम्म प्रवचन दिन सक्छन् । वर्तमान समयमा उनी चतरा धामकाे पीठाधीशका रूपमा धामकाे विकासमा तल्लीन छन् ।