११ जनवरी
(११ जेनवरी बाट पठाईएको)
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
घटनाहरू[सम्पादन गर्ने]
- १९२२ – मधुमेहका बिरामीका उपचार्थ इन्सुलिनको प्रयोग
- १९७२ – पुर्वी पाकिस्तानद्वारा आफ्नो राष्ट्रको नाम बङ्गलादेश नामाकरण
जन्म तिथिको रूपमा[सम्पादन गर्ने]
- १९५४ – कैलाश सत्यार्थी, भारतीय बाल अधिकार कार्यकर्ता, नोबेल पुरस्कार विजेता
मृत्यु तिथिको रूपमा[सम्पादन गर्ने]
- १९२८ – थोमस हार्डि, अङ्ग्रेजी लेखक तथा कवि, (जन्म: १८४०)
- १९६६ – लालबहादुर शास्त्री, भारतीय राजनीतिज्ञ, भारतको दोस्रो प्रधानमन्त्री, (जन्म: १९०४)
पर्व र उत्सवहरू[सम्पादन गर्ने]
- अन्तराष्ट्रिय धन्यवाद दिवस (सन् १९९४ देखि सुरु भएको)
बाहिरका सूत्रहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा ११ जनवरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |