१५ पौष

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
<< पौष २०६८ >>
आइत सोम मंगल बुध बिही शुक्र शनि
१० ११ १२ १३ १४ १५ १६
१७ १८ १९ २० २१ २२ २३
२४ २५ २६ २७ २८ २९ ३०

१५ पोष षौष वा पुस महिनाको पन्ह्रौं दिन हो । यस दिन प्रत्येक वर्ष नेपालमा गुरूङ जातीहरूको प्रमुख पर्व तमु ल्होसार पर्दछ । यो दिनलाई नेपालमा गुरूङ जातीले आफ्नो जातीय नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । साथै अन्य जातिहरूले पनि यस दिनमा विभिन्न कार्यक्रमहरू आयोजना गरि धुमधामका साथ मनाउने गर्दछन् । यस दिन नेपालमा सार्वजनिक बिदा समेत हुने गर्दछ ।

घटनाहरू[सम्पादन गर्ने]

राष्ट्रिय[सम्पादन गर्ने]

विश्व घटना[सम्पादन गर्ने]

  • द्वितीय विश्वयुद्ध का सबैभन्दा जेठा लडाकु रिचर्ड ओवर्टन को मृत्यु भएको थियो । (मृत्यु : सन् २०१८ डिसेम्बर ३० ,वि.स. २०७५ पौष १५)

जन्म तिथि[सम्पादन गर्ने]

मृत्यु तिथि[सम्पादन गर्ने]

  • रिचर्ड ओवर्टन : (मृत्यु : सन् २०१८ डिसेम्बर ३० ,वि.स. २०७५ पौष १५ )

पर्व र उत्सवहरू[सम्पादन गर्ने]

तमु ल्होसार कार्यक्रमको एक झलक

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

बाहिरका सूत्रहरू[सम्पादन गर्ने]