१६ अक्टोबर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१० ११ १२
१३ १४ १५ १६ १७ १८ १९
२० २१ २२ २३ २४ २५ २६
२७ २८ २९ ३० ३१  

एक वर्षमा १६ अक्टोबर ग्रेगोरी पात्रो अनुसार वर्षको २९०औँ (अधिक वर्षमा २९१औँ) दिन हो। वर्ष अन्त्य हुन अहिले पनि ७५ दिन बाँकी छ।

घटनाहरू[सम्पादन गर्नुहोस्]

  • १३८४ – जडभेजा नारी भएतापनि पोल्यान्डकि राजा भईन।
  • १७९३ – फ्रान्सको जित पछि वाटगिनीजको युद्ध समाप्त भयो।
  • १८१३ – छैटौँ कोलिटनले नेपोलियन बोनापार्ट लाइ आक्रमण गरे।
  • १८४१ – कुइन्स विश्वविद्यालयको क्यानाडामा स्थापना भयो।
  • १९५१ – पाकिस्तानीका प्रथम प्रधानमन्त्री लियाकत अलि खानको रवलपिन्डामा हत्या गरियो।
  • १९८४ – ड्याजमन्ड टुटुले नोबेल शान्ति पुरस्कार जिते।

जन्म तिथि[सम्पादन गर्नुहोस्]

  • १४३० – स्कटल्याण्डका राजा जम्स दोस्राको जन्म भयो। (मृत्यु. १४६०)
  • १५३५ – निवा निगाडी, जामानका समुराई को जन्म भयो। (मृत्यु. १५८५)
  • १६२० – पेइरी डी पगट, फ्रान्सका चित्रकार र मुर्तिकारको जन्म भयो। (मृत्यु. १६९४)
  • १६७८ – अन्ना वासर, सुविडेनका चित्रकारको जन्म भयो। (मृत्यु. १७१४)
  • १७२९ – पेइरी भान मल्दारे, (मृत्यु. १७६८)
  • १७५८ – नोवा वेव्स्टर, अमेरिकाका भाषाबिज्ञको जन्म भयो। (मृत्यु. १८४३)
  • १७६२ – पल हेल्टन,एक अमेरिकी राजनितिज्ञको जन्म भयो। (मृत्यु. १८१६)
  • १७८९ – विलियम बुर्टोन,अमेरिकी राजनीतिज्ञको जन्म भयो। (मृत्यु. १८६६)
  • १८०४ – बेन्जामिन रुसेल, एक अमेरिकी चित्रकारको जन्म भयो। (मृत्यु. १८८५)
  • १८१९ – अस्टीन एफ पिकेल,एक अमेरिकी राजनितीजको जन्म भयो।(मृत्यु. १८८६)
  • १८४० – कोर्डा कियोटिका, जापानका राजनीतिज्ञको जन्म भयो। (मृत्यु. १९००)
  • १८६१ – जे. बि. बुरी, एक आयरल्यानडका इतिहासकारको जन्म भयो।
  • १९७१ – च्याड ग्रे, एक अमेरिकी गायक तथा संगितकारको जन्म भयो।
  • १९७१ – पल स्पर्क, एक अमेरिकी अभिनेताको जन्म भयो।
  • १९७३ – डेविड अन्सवोर्थ, एक अङ्ग्रेजी फुटबलाक म्यानेजको जन्म भयो।
  • १९८३ – केनि ओमेगा, एक क्यानाडाका कुस्ती खेलाडीको जन्म भयो।
  • १९८६ – इना, रोमानियाकि गाइकाको जन्म भयो।

मृत्यु तिथि[सम्पादन गर्नुहोस्]

पर्व र उत्सवहरू[सम्पादन गर्नुहोस्]

बाहिरका सूत्रहरू[सम्पादन गर्नुहोस्]