१ सेप्टेम्बर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

ढाँचा:सेप्टेम्बर २०१७

घटनाहरू[सम्पादन गर्ने]

  • बि.स. १९७१ (सन् १९१४) - रसियाको दोश्रो ठुलो शहर सेन्ट पिटर्सवर्गले आफ्नो नाम परिवर्तन गरी पेट्रोग्राद राखेको थियो ।
  • बि.स. १९८० (सन् १९२३) - जापानमा गएको शक्तिशाली भूकम्प कान्टोमा परी टोक्यो तथा योकोहामाका १,०५,००० मानिसको मृत्यु भएको थियो ।
  • बि.स. २०१९ (सन् १९६२) - संयुक्त राज्यले पृथ्वीको जनसंख्या ३ अर्व पुगेको घोषणा गरेको थियो ।
  • बि.स. २०२६ (सन् १९६९) - लिबियामा हत्याकाण्ड भएपछि कर्णेल मुअम्मर गद्दाफी शक्तिशाली भएका थिए ।
  • बि.स. २०४८ (सन् १९९१) - उज्बेकिस्तान सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • बि.स. २०६१ (सन् २००४) - इराकमा १२ जना नेपालीहरूको हत्याको विरोधमा काठमाडौंमा रहेका अधिकांश मेनपावर कम्पनीहरूका कार्यालयमा आक्रमण र आगजनी भएको थियो ।

जन्म तिथि[सम्पादन गर्ने]

मृत्यु तिथि[सम्पादन गर्ने]

पर्व र उत्सवहरू[सम्पादन गर्ने]

बाहिरका सूत्रहरू[सम्पादन गर्ने]