१ सेप्टेम्बर
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
घटनाहरू[सम्पादन गर्ने]
- बि.स. १९७१ (सन् १९१४) - रसियाको दोश्रो ठुलो शहर सेन्ट पिटर्सवर्गले आफ्नो नाम परिवर्तन गरी पेट्रोग्राद राखेको थियो ।
- बि.स. १९८० (सन् १९२३) - जापानमा गएको शक्तिशाली भूकम्प कान्टोमा परी टोक्यो तथा योकोहामाका १,०५,००० मानिसको मृत्यु भएको थियो ।
- बि.स. २०१९ (सन् १९६२) - संयुक्त राज्यले पृथ्वीको जनसङ्ख्या ३ अर्व पुगेको घोषणा गरेको थियो ।
- बि.स. २०२६ (सन् १९६९) - लिबियामा हत्याकाण्ड भएपछि कर्णेल मुअम्मर गद्दाफी शक्तिशाली भएका थिए ।
- बि.स. २०४८ (सन् १९९१) - उज्बेकिस्तान सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
- बि.स. २०६१ (सन् २००४) - इराकमा १२ जना नेपालीहरूको हत्याको विरोधमा काठमाडौंमा रहेका अधिकांश मेनपावर कम्पनीहरूका कार्यालयमा आक्रमण र आगजनी भएको थियो ।
जन्म तिथि[सम्पादन गर्ने]
मृत्यु तिथि[सम्पादन गर्ने]
पर्व र उत्सवहरू[सम्पादन गर्ने]
बाहिरका सूत्रहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा १ सेप्टेम्बर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |