२००३ ओएफसी महिला च्याम्पियनसिप
स्वरूप
| प्रतियोगिता विवरण | |
|---|---|
| आयोजक देश | |
| मिती | ५–१३ अप्रिल २००३ |
| जम्मा टिम सङ्ख्या | ६ (१ संघहरूबाट) |
| मैदान | १ (१ वटा सहरहरूमा) |
| अन्तिम परिणाम | |
| विजेता | |
| उप विजेता | |
| तेस्रो स्थान | |
| चौथो स्थान | |
| प्रतियोगिता विवरण | |
| जम्मा खेलिएको खेल | 10 |
| हानिएको गोल | 88 (8.8 प्रत्येक खेलमा) |
| दर्शक सङ्ख्या | ५,९०० (५९० प्रत्येक खेलमा) |
| सर्बाधिक गोलकर्ता | |
२००३ महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशेनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन ५ अप्रिल देखि १३ अप्रिल २००३ सम्म अस्ट्रेलियामा आयोजित भएको थियो । यो प्रतियोगिता ओएफसी महिला राष्ट्र कपको ७ औँ संस्करण थियो ।
यो प्रतियोगिता १९-२९ नोभेम्बर २००२ मा आयोजना गरिने निर्धारित गरियता पनि प्रतियोगिताबाट अमेरिकी समोआ, ताहिती र टोंगा प्रतिस्पर्धाबाट हटेपछि यो स्थगित भएको थियो ।
यसको तालिकामा ७ वटा टोलीहरू सँग २ समुहमा बिभाजन गरियता पनि फिजी र भानुअटुलाई खेलबाट निकालिए पछि यो एक समुहमा र ५ वटा टोलीमा सिमित भएको थियो ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "ओशिनिया महिला च्याम्पियनसिप २००३ (अस्ट्रेलिया)", आरएसएसएफ डाटकम, अन्तिम पहुँच २०१७-०९-२२।